Posted by: world_map March 6, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
अब हाम्ले चौतारीमा तीन तीनवटा उपाधि पाइसकेम् - जासूस, ज्योतिष र जादूगर, राहुलदाइ चैं हिम्मतको कुरा गर्नुहुन्छ!
आफूलाइ उत्तर नआएर टिरेन र सिरेनको बहाना बनाको हाम्लाइ था' छैन र? जासूसी गरेर पत्ता लाइसकेम् हाम्ले!
(त्यसो त हाम्ले अन्तर्राष्ट्रीय प्रतियोगिता नि जित्याथेम् कुनै जमानामा!)
यो हरीलाइ चैं चिलीमकै पीर! 'अर्कालाइ अर्कै धन्दा, घर ज्वाइलाइ खानै धन्दा' भनेजस्तो!