Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 197942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-03-08 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे यो गीत पत्ता लगाउ मान्छु म :

झिरमा उनिनु त्यो एउटा कुर पिरमा उनिनु त्यो अर्कै कुरा नभिज्ने आँखा कस्को छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा : दीप श्रेष्ठ को (यालबमको नाम हो द्रिस्ठी )


 
Posted on 03-03-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क भनक रठअ? मर दत डकदरल हडलदअक छअन। खल क ख ग घ मतर बलन जनन मनछल कसर बलच भनर हरक ह मअल।

हरक कक पन अअच। अज बङ्गर छअन जसत छ। बर भअ।

ल तमर लग लमबक य गत।


 
Posted on 03-03-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई, के भईगो यो, क का कि की जती सबै हटाएर क ख ग घ मात्र बाँकी राखेछन कि के हो, प्राथमिक बिद्यालयमा। सजिलो त सकिलाई हुन्थ्यो होला। तर अहिले चाँही बुझ्नै गाह्रो भो।
 
Posted on 03-03-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अर्को नेपाली गाना बजाउ तेशो भयो :

चिसो चिसो हावामा तेशै मन बरालिन्छ के भो आधी रातमा यो मन तिमीलायिनै खोज्दछ: डेनी ।


 
Posted on 03-03-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फ बाट चौतारी बाशिलाई यो हिन्दी गीत खोजेर रखिदेउ त:

गोरी तेरaa गाउँ बडा मै तो गया मारा आके यहाँ रे आके यहाँ रे : खै कुन फिलिम हो बिर्सें।


 
Posted on 03-03-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अन्तरे दाई लाई डेडिखेत है यो गीत, खन्ना सा'ब को मलाई मन पर्नी --हम दोनो दो प्रेमी--

 
Posted on 03-03-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई त आझ आङ्रेजी गानानी सुन्न मुन छ के गर्ने होला। पयिन्छ भने बजयिदेउ त लहरे यो तल लेखेको दुइटा गीत जे पर्ला पर्ला।

Wonderful Tonight : Eric Clapton

Let it be : The Beatels


 
Posted on 03-03-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के काकाको गीत त भेटियो तर याँ ल्याउन नमिल्नि गरि राखेचन मुर्दारले। लु यो सुनम् त्यस्का साटाँ। आज से पह्ले आज से ज्यादा खुशी आज तक नहि मिलि।


 
Posted on 03-03-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीमा कस्ले यस्तो गर्‍यो हँ?
जम्मै डिसी नेपाल ल्या'र टास्देछन त

 
Posted on 03-03-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कोहो यो, नलिखुट्टा बजाउनु परोकी के हो यस्को ?
 
Posted on 03-03-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त हर्के दाई, हाम्रो चौतारी भत्काउने कस्को षड्यन्त्र हो यस्तो
सितल पिपी भन्ने को हो? साझाको भये भरको धागोमा यस्तै गर्या र'छ
झिल्के ल डिलिट हान्दिनु पर्‍यो त्यो पोस्ट लाई

 
Posted on 03-03-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति सुन्तलेले माथी पुर्‍याइद्या जस्तै गर्न पर्ला जस्तो छ।

 


 
Posted on 03-03-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति सुन्तलेले माथी पुर्‍याइद्या जस्तै गर्न पर्ला जस्तो छ।


 
Posted on 03-03-08 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी बनेछ नि त है, हाम्रो चौतारी कम छ कि कसो।
 
Posted on 03-03-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful Tonight : Eric Clapton


Let it be : The Beatels

 
Posted on 03-03-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कहाँ गयो आझ, केही सुचना नदियी कन गएब भयो त्यो त।
 
Posted on 03-03-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज टाउको दुखेको हुनाले अरु गाना टाँस्न असमर्थ छु,
औसोधी खाएर सुत्नु परो,

 
Posted on 03-03-08 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरे बिना जिन्दगीसे कोइ शिकवा तो नहिं,
तेरे बिना जिन्दगी भी लेकिन जिन्दगी नहिं.

 
Posted on 03-03-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो लौ हाम्रो बौचालाई। टाउको दुख्यो भन्च। जाउ बा जाउ सुत ग'र भोलि आ'र गीत टाँस्नु।

अब तिमी बिरामी पर्यौ भने हाम्लाई सास्ती हुन्च के याँ गीत खोज्दा खोज्दा।


 
Posted on 03-03-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत चै गजब गजब्को सुनियो।। जे होश गर्छ लहरेले, लु गर सिटामोल खाएर सुत, भोली भेटम्ल। है त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters