Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

सुन्तले बदमासले टिरेन को ट्याम भएको बेला मा प्रश्न तेर्सायो।

मैले त प्रश्न ठाडै राखेको थें त दाई। कसरी तेर्सिन पुगेछ।

लु इसोर जिको पनि कुरो बुझिदैछ। तो के जाती WRC को कुरा कि पुल्चोक को कुरा हो भौते गुरु संग संगै हाजिरी जवाफ गा भनेको?

 

Read Full Discussion Thread for this article