Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ल चित्रे एक्लै थियो र पो त JPT गरेको रिठ्ठे। तेती छिट्टै अबिश्वास नगरुम न यार। 

अनी ठुल्दाइ नभएको मैका पारेर सुटुक्क खेलेकोको दाई, नत्र त हाम्रो के हबिगत हुने थियो। ल भोली चाँही म किताब अगाडि राखेर प्रश्न सोध्ने मुडमा छु।

Read Full Discussion Thread for this article