Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

लौ ठुलि को नि फुर्सद मिले छ। ठुलि न भएर चौतारी सुनसान थियो।


हरी चिलिम त हिजो राती नै सखाप नि । बेला न कुबेला बजी नयला भने जस्तो चिलिम नि जती बेला नि पाईन्छ कि क्या हो ?

चित्रे लाई निमानें, त्यसै २ इन्च मोटाइको चस्मा लगाएको होइन क्या।

Read Full Discussion Thread for this article