Posted by: Ishwor March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ठुल्दाइले ऐलेसम्मुन सप्भन्दा ठुलो  चौतारी पुरस्कार नै पा'रैन्छ के को  टन्टन ! लु यस्पाली चैं आफ्नु रेजुमिमा यो पुनी थप न जितेर ।
मुइले जान्या सुटुक्क भन्दिम्ला बरु । आफु पनि राष्टिय पर्तियोगितामा भाग नलेनी कलेज हुँदा भाग लेको अली अली याद छ। भउते र म एउटै टोलिआँ थिएम । ३ टोलीको टाइ  भो, लास्टाँ आ'र सप्पैलाई जितेर दुसरा भइयो क्या ।


;-)>

Read Full Discussion Thread for this article