Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 197787 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-04-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकाली नमस्ते सबैलाई
अन्तरे दाईले कुम्लेको 'कफी गपसप' राखेर एकपटक फेरी हास्न पायियो
हैन कुम्ले कता गएछ आजकाल? फुलौरे गाउ मै भास्सियो जस्तो छ
पैला त मदनवा सँग सँगइ आउथ्यो कुम्ले अचेल कुम्ले पनि हरायो मदनवा पनि हरायो
ल हर्के दाई गाना सुनम अब
 
Posted on 03-04-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो लहरे लाई टाउको दुख्या निको भयो? हिजो बेलुका पनि आएन टाँसटुँस गर्न
आज ब्यान पनि आएन चौतारी-- अहिले पनि आ' छैन त -- लहरे ए लहरे झट्ट आउ है
 
Posted on 03-04-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले नै सुरु गरे आजको गीत संगीत कार्यक्रम"तुझसे नाराज नही जिन्दगी" --मासूम फिल्म को यो गीत --पहिलो कोशेली

 
Posted on 03-04-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को हुनुहुन्छ हं?

 
Posted on 03-04-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरा दिल भि कितना पागल है ये प्यार तो तुम्से करता है" --Saajan

 
Posted on 03-04-08 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु हौ नेप्ची भाभी, कस्तो नदेख्नु भा'?
लु म पनि अब हसुर्न जानु पर्‍यो-- फिर मिलेङे
 
Posted on 03-04-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु
तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु

कहां मेरो भाग्य तिमिलाइ पाउने
तर बांचुन्जेल यहां घात गर्ने छैन
तिमि हांसि देउ यो अंट नै लिएर कुनै दिन् म तिम्रो साथ् छोड्ने छैन
सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु
तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु


कहां मेरो हक छ तिमिलाइ तिथ्याउने(???)
तर म्रित्यु सम्म गल्हत्याउने छैन
तिमि बांचि देउ तिमि नै भएर अरु धेर मलाइ केहि चाहिदैन
सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु
तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु


नमस्कार सबैलाइ (अन्तरेजि स्टाइलमा)!!!!


 
Posted on 03-04-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि हुनुहुन्छ नेप्ची भाभी, कस्तो नदेख्नु भा'?
रिठ्ठे ब्रो कति छिटो हसुर्न गा यार। आफ्नो त पकाउन नि शुरु गर्‍या छैन। लु भात बसाम्न परो ग'र।

 
Posted on 03-04-08 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचा गन वन गन
सबैको हसुर्ने त्याम परेछ मेरो इन्त्रिमा

 
Posted on 03-04-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पीत: तारेमाम,
म्हफुलअ:
का थो न्हुँ नेवा मे न्यना: दीस:

 
Posted on 03-04-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लीखे जो खत तुझे वो तेरी याद मे -- क्या गाना छ

 
Posted on 03-04-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बाउचा हाजिर भो, म त दङ्ग।

छ्यों स्याउ जिलला छं। जि ला म्ह फु। जा ने धुनला?
बाउचा आज छ नि एुता राम्रो गाना मेरो तर्फबाट् मेरो बुढालाइ डेडिखेत गरिदेउ न प्लिज।


 
Posted on 03-04-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउता नेवारी गीत,

 
Posted on 03-04-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत नेप्ची भाउजु तर्फबाट हाम्रो ठुल्दै लाई,


 
Posted on 03-04-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ्य स्यागु लन, म्हीग बनी वास: नयाँ देना,
हान: चाने छ्य स्यान हान: मेगु छचा: वास:
नयाँ का।
जा ने सीरल पीत:। पीत: या सीरला।

 
Posted on 03-04-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, कस्तो गाना राखिदियो बाउचाले। I am so much touched, thankyou very much।
I watched that movie many times and everytime I cried. Cannot be better than this song to dedicate him on this special day!!!!
 
Posted on 03-04-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कुन स्पेसल् डे पीत:
aniversary हो पीत:

 
Posted on 03-04-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा बौचा आएछ, लु अब फरमाइस गर्न बस्न परो। बौचा ल आज रफीको गीतहरु सबै है त।

१। कौन है जो सपनोंमें आया
२। ए फुलोंकी रानी
३। पुकारता चला हुं मैं
४। ए नरगिसे मस्ताना
५। मैने पुछा चाँदसे
६। दिलके झरोखे में तुझको बिठाकर


 
Posted on 03-04-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भाभी ले ठुल्दाइ को लागि बबाल गीत डेडिकेट गर्नु भएछ
'प्यासा सावन' अरे फिल्म को नाम नै
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters