[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201287 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-14-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Chautari
 
Posted on 09-14-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का सबै दौतरी (सान्ननी, ठुलि, ठुल्दाइ, ग्वाचे, माकुरे) लाई मेरो न्यानो अभिबादन

 
Posted on 09-14-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-14-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सप्पैलाइ हाप्पी तीज!
 
Posted on 09-14-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदाए घाम मन आँगनमा निस्वार्थ मायाँ छरे
सुस्ताउनु छ आफुलाई आस्था र श्रद्धाको छायाँमा भरे
हेर तिमीलाई आफ्नो भन्नेहरुले कसरी स्वागत गरे
तिम्रा ती पथहरुमा तिजका पुष्पपत्रहरु सभक्ती छरे

निस्वार्थ मायालुहरुमा मेरो स्वस्ती।
 
Posted on 09-14-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ताए घाम डुबेर गए स्वार्थि मनमा पर्दा
सुस्ताएँ म खोक्रो श्रद्धा र आश्थाको भरमा पर्दा
तिमीलाई आफ्नो भन्नेहरुले मलाई पराई बनाएछन
तिम्रा पथमा पुष्प बिछाउँदा काँडामा मलाई सुताएछन्!

स्वार्थी मायालुहरुमा मेरो तिखो कर्के नजर।


 
Posted on 09-14-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे पाट, जिम्माल बा, दीप जुइ लाई जदौ
हामीलाई त के को Happy तीज नि चित्रे
मैला डिपार्टमेन्ट लाई हो?
 
Posted on 09-14-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यो अनुराधाको कुरा पुरा गर्ने चान्स मिल्थ्यो कि त?"

ए जिम्माल, धागै पिच्छे बटारीएर के अनुराधा अनुराधा भन्दै कराई रा?

ठीटीहरुको नाम त सुन्नै हुन्न बा -- जप्दै पछी लागी हाल्छ्न।
 
Posted on 09-14-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera ko ko aai sake chan.

deep jyo darsan.
birkhe daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
chitre how r ya doing?
ritthe mora
makure ke cha?
 
Posted on 09-14-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-कामनाको लागिसबैलाइ धन्यवाद!!



दिपदा हजुरलाई विशेष धन्यवाद:)

बिर्खे अर्को पटक फेरि जिम्माले भयौ---:P
हउर झण स्वार्थि रहेछौतिजाँ बेला नि मायालुहरुलाइ शुभ-कमना दिन नसक्ने
मायालु नि कहिले स्वार्थि हुन्च र भन्चु??!!

पुन:सप्पैलाइ Happy Teej! रिठ्ठेलाइ पनि


ठूली के छ सिस ? आज तिजाँ दिन त तरकारी बेच्न परेको छैन होला नि ?:)

Last edited: 14-Sep-07 09:43 AM

 
Posted on 09-14-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झम्झम झम्झम पानी पर्‍यो असारको रात
पारीबाट बज्न लागे मकैका पात

शुक्रबारे जदौ यो बिर्खेमाइलाको

सान्नानी, चौतारी छिनेकोमा धन्यवाद। मनले चिताएको पुगोस्।

बिशेष गरी महिला बर्गलाई तीजको शुभकामना। अनी अविवाहित महिलाहरु कसैलाई पनि कोमल वलिले जस्तै "पोइला जान पाम पाम पाम" भनी गाउन नपरोस्।
बिबाहित पुरुष बर्गले पनि श्रीमती ब्रत बसेकी भए धेरै दु:ख नदिनु। ब्रत नबसेको भए त अली अली दु:ख दिए हुन्छ।

ठुल्दाइ, कथा रमाइलो लाग्यो।
 
Posted on 09-14-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले काही हाम्लाई पनि मनका कूरा भन......
कती मोरा मात्र भन्छौ त ठुल्नानी

बिर्खे अर्को पटक फेरि जिम्माले भयौ---:P
हउर झण स्वार्थि रहेछौतिजाँ बेला नि मायालुहरुलाइ शुभ-कमना दिन नसक्ने
मायालु नि कहिले स्वार्थि हुन्च र भन्चु??!!

कैले "बिर्खे", कैले "हउर " यस्तो पनि हुदो रहेछ...........त्यस्पछी आएन
 
Posted on 09-14-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले बिर्खे अनि दीप जीलाई नि तारेमाम्।
तीज को कथा लेख्नु परो कसैले। आफु १००प्रतिशत नेवार परेकोले तीज को कथा लेख्न न सक्ने अग्रिम जानकारी गराइन्छ। अनुराधा लेख्न त हम्मे हम्मे परेको बेला। आलु लेखेर टेन्सन फुकुवा गरेको मात्र हुं, अन्यथा न लिनु होला।
 
Posted on 09-14-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन:सप्पैलाइ Happy Teej! रिठ्ठेलाइ पनि



ठूली के छ सिस ? आज तिजाँ दिन त तरकारी बेच्न परेको छैन होला नि ?:)

हन मेरै नाममा पुगेसी चाँही कालो अक्ष्यरमा लेख्नु पर्ने कारण बुझिन नि मैले


 
Posted on 09-14-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेभाइ हजुरले पनि कुरो त ठिकै अरेउ कि । तर म त छोराछोरि नातिनातिना पनाति सप्पैलै पो 'हजुर' लाम्छु त :)
शब्द प्रयोग गर्दा म कन्जुस्यांइ अर्दिन के । हजुर शब्द कोहि नाता बिशेषको मात्रै त होइन नि ।
बिर्खे मेरो भाइ(जस्तै थप्यो भने 'दिदी तिम्ले भाइ हो भन्न पनि सकिनौ नि' भनेर छड्के दिनिहोला) हुन। चौतारीको जिम्मालबा लै 'हउर' त लाम्नै पर्यो नि भन्छु

चिप्लेलै धन्यवाद है !
 
Posted on 09-14-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli feri nepal jana laki? mis darshan. riththe lagayat arulai "Hi".
 
Posted on 09-14-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ २०-२० वर्ल्ड कप- लिन्क छ भने यस्सो टासुम न
 
Posted on 09-14-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भओ ?बोल्नै हुन्न बा कुरो रुखाँ'ट सालको पात टिप्यास्तै टप्प टिपेर मतिरै फ्याकदिन्छन रिठ्ठेले। भन्न त मैले रिठ्ठे काले भन्न खोजेओ हो नाम मा कालो अक्षर लगाएर

तारेमाम!! राहुल्दा आलु राम्रो लाग्यो। जाओस न त 'तिजविशेष ' :)


दर्शन सिस !


ठूली नेपाल जाने हो र?

अनि दिपदालै पनि अनुरोध 'ब्रेक ट्याम' मा यसो तिजको कहानी सुनुम न :)

Last edited: 14-Sep-07 10:13 AM

 
Posted on 09-14-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शब्द प्रयोग गर्दा म कन्जुस्यांइ अर्दिन के"

अती उत्तम मिस दिदी
तर एउटा कूरा नि,कन्जुस्याइ नै न गर्ने हो भने त
"गरेउ नि", "खाएउ नि", "हेरेउ नि", भन्दा "गरिस्यो नि", "खाइस्यो नि", "हेर्स्यो नि" त झनै धनी शब्द हरू हुन जस्तो पनि लाग्छ यो लाटो दिमाग लाई


 
Posted on 09-14-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो नि लाउछ त बेला बेलाँ जो पायो झारपातलाइ त के 'स्योस' लगाइ भो र (कति रिस उठ्नि होला )
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters