Posted by: Birkhe_Maila September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
अस्ताए घाम डुबेर गए स्वार्थि मनमा पर्दा सुस्ताएँ म खोक्रो श्रद्धा र आश्थाको भरमा पर्दा तिमीलाई आफ्नो भन्नेहरुले मलाई पराई बनाएछन तिम्रा पथमा पुष्प बिछाउँदा काँडामा मलाई सुताएछन्! स्वार्थी मायालुहरुमा मेरो तिखो कर्के नजर।
Read Full Discussion Thread for this article