Posted by: Deep September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
उदाए घाम मन आँगनमा निस्वार्थ मायाँ छरे सुस्ताउनु छ आफुलाई आस्था र श्रद्धाको छायाँमा भरे हेर तिमीलाई आफ्नो भन्नेहरुले कसरी स्वागत गरे तिम्रा ती पथहरुमा तिजका पुष्पपत्रहरु सभक्ती छरे निस्वार्थ मायालुहरुमा मेरो स्वस्ती।
Read Full Discussion Thread for this article