[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201324 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-14-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् मिसनानी, बर्त कसरि चलि राख्या छ।
चौतारीका अरु चेलीहरुले त के बर्त बस्या होला र( सान्नानी त बर्तमा क्या र) , ठुलीको बर्त शर्तमा रे। जुश फलफूल खाने शर्तम बर्त रे।
 
Posted on 09-14-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले काहिँ मनका कुरा
हामलाई भन,
ढुङ्गा मुडा होइन होल हाम्रो पनि मन
दर्पण छाया हेरिहेरी
गयो जोवन|
दर्पण छाया हेरिहेरी ............

मेरा लागि पनि कुनै ठाउँ मा बर्त बसेकी होली नि कोहि!!
 
Posted on 09-14-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् दिदिले कल्लाई झारपात भनेओ हो कुन्नि?
के भन्या "सान्नानी त बर्तमा क्या र" ठुल्दाई?
 
Posted on 09-14-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरू को पो हुन्थो र !

 
Posted on 09-14-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ माकुरे अब बसेका होलान् नि। लौ लौ यसो बिहे गर्ने चाँजो पाँजो मिलाउने होला नि लौ लौ तिमीले? अनि लौ लौ खानपिन भयो त?

सान् सान् सान् सान् सान्नानि
भन भन भन भन के छ नि?

 
Posted on 09-14-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरे तिम्लाई कल्ले बर्त बस्नि? माकुरीले?
 
Posted on 09-14-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! देख्दै नदेखिरा मइँले त!
'भाइ' भनेको भनेर गजक्क परिरा तेसै! हेरि तो 'जस्तै' लेख्न हुँदेन भन्ने कुरो चाइँ किन लेख्नु परो नि साँच्चिकै भाइ थिएँ भने त??? दुनियाँलाई किन भन्न पर्या थो? कठै! कोइ आफ्नो नहुने रेछ नारान! सपैले बाइर बाइर मलम लाइदिने रेछन घाऊमा, भित्र घोचोले घोच्दै जाने रेछन!!
द क्वाँsss..... द क्वाँssss....
 
Posted on 09-14-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दुरका सितारा...
मेरो चाँदनी कहाँ छ
मेरो चाँदनी कहाँ छ .......
 
Posted on 09-14-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्स्स्स्! सोचाउन खोजेकै तेहि!! जिम्माल बा !!



आज तिजको दिन माइती गएर भाइ संग जिस्कनु चल्नु को मज्जानै बेग्लै :)
रिसानी भा'कै हो त ? पोल्या हो कि सेक्या हो बुझ्न सक्नु पर्यो नि क्वाsssss! भन्दा अघि 'द ' किन ला नि



रिठ्ठे को हुन्थ्यो त अरु ?? को हुन्त्यो रे

प्रिति सिस , झारपात अरु कोइ कोइ के ( भागे है म अब बसिखान नदिनि जस्तो छ)

Last edited: 14-Sep-07 10:39 AM

 
Posted on 09-14-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाँदनी त लौ लौ एउटै छ कति हानथाप गर्छौ? बरु लौ लौ एउटा तारालाई कुरा मिलाऊ।
 
Posted on 09-14-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""क्वाsssss! भन्दा अघि 'द ' किन ला नि"""

हाम्लाई अउँरेजीमा नि रुन आउँछ भनेर दुनियाँ लाई देखाको
 
Posted on 09-14-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नै गाह्रो भयो, मिस् नानी र बिर्खेबा को उच्चस्तरिय वार्ता।
सान्नानी, मिस् बाहेक बर्त बस्ने सान्नानी एक जना रैछ भनेको, नेवारको बच्चोको छुच्चो वचन निस्क्यो, माफ पाम् है।
 
Posted on 09-14-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरेले कुन चाहि चाँदनीको कुरा गर्या होला लौ लौ लौ। शाह भए ६ बर्ष पहिले नै मास छर्न गए। अर्को छ जोशी मास् छर्ने चर्ने ट्याम् को। अर्को चांदनी, ठमेल् को कुन चाहि नौटंकी बार मा बार बार कुनै छेकेबार बिना नच्छिन्।
 
Posted on 09-14-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सपैलाइ,

तीजको बर्तमा कफि खान हुन्छ कि हुन्न गाम्ले हो?

मैले त बिहानै कफि खाए त? अनि त्यो ब्राउन ब्रेड नि? हैन के के खानु हुन्छ येसो लिस्ट पाउन।

रातो सारि लाएर अब नाच्न जाने बेला भो। पहिला अलिकति स्याउ खानु पर्यो। कस्तो भोक लाग्य भन्या।

खोइ सान्नानि, ठुल्नानि, कता गए?
 
Posted on 09-14-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हाम्लाई अउँरेजीमा नि रुन आउँछ भनेर दुनियाँ लाई देखाको'
दुनियाँ रे? कल्लाई भनेओ?
उसोभा' इउलिसमा हाँस त ?

मलै कस्तो घरको संझना आयो :)
तिजको चहलपहल हुने के अनि दादाहरुलाइ खाना पकाइदिनपर्नि । आफु भोकै हुनि फेरि।रिसाउदा दादाले नै नरिसाहै ..रिसाञो भने मागेको पुग्दैन भन्नि ...अब के माग्ने हो थाहा नै थिइन तर नि पुग्दैन कि खुब डर लाग्नि

उता हतारहतार गरेर नाचगानहुदै गरेको ठाँउमा जादा हामि भन्दा पहिले दादपुगिसक्या हुनि त्यै रिस उठ्त्यो अनि फेरि नपुग्ला कि भन्ने डर रिसाउनै नपाइनि....सानो हुदा दादा(कान्छो चैदाजू) खुब सताउने .. आज संझिदा कति रमाइलो लाग्छ पु्ग्न सके त म ति पुराना दिनहरु पनि फिर्ता माग्थे होला
 
Posted on 09-14-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ऊफ्री!!

व्रत बसेको बेलामा भोक लाग्छ। कफि र ब्राउनी खाएर भोक लाग्यो रे???
हुन्छ हुन्छ व्रत बसेर झ्याउ मान्नु भन्दा स्याउ खानु राम्रो!
 
Posted on 09-14-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि ब्रत बसेको हो ?:) रुच्ने जति सबै ..खाए हुन्छ .. आफैलाइ तकलिफ दिएर नि के ब्रत बस्नु रे क्या
तर मलाइ आजको दिन भोकै लाग्दैन
 
Posted on 09-14-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फटु कसरी राक्ने?!
बिर्से बाबै मैले हिजो प्रिति सिस ले भनेको कुरा जति सबै ट्राइ मारु है त  सबै सिसहरुको  लागि है:) पोते  चै मेरो मात्रै :)


 

Last edited: 14-Sep-07 11:11 AM


 
Posted on 09-14-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimaal baa,

aru ke ke khaanu huchha teejamaa?

Miss DD, ahilesamma bhat khako chaina maile. aba afternoonma ke huncha kunni?

sunnuna bahunalaai k k daan dinu parcha? maile ta kehi pani ready gareko chaina.

afu chahi bhokai ani bahunlai chahi sabai dan garnu parne. kasto namilne chalan.

yehi chautariko bahunlai tika lai diera 1 rupee dinu paryo.

ha ha ha
 
Posted on 09-14-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्रि बेल्कै सम्म बसेर खाए भयो नि त सिस । ब्रत बस्नु किन र ? बसिन्छ भने संस्कार को कुरो हो विस्वास त हो नि :)

अब चौतारीको बुढो पाको बाहुन बाजे त जिम्माल बा नै हो क्यारे । यसो फलपुल र कुशको टुक्रो अलिकति जल अनिखेरि पाँच पैसो गोदानस्वरुप दिदा हुन्छ । एक रुप्पे चाहिन्न :P
नारिसाउनु है :)
तर, रिठ्टेजी रिसाएर गैस्यो अस्तो लायो
Last edited: 14-Sep-07 11:26 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters