Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201349 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-13-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ
हा हा हि हि हि हु हु हु यसपाली चाइँ म फस!
सान्नानीलाई धेरै धेरै धनेबात नयाँ शितल चौतारीको लागि, अरुलाई नमस्कार, अझ झन अरुलाई सोध्याछ भन्दिनु!



सिद्द्यो है मौसब, क्या बोर :(
अली ब्यस्तताको अवस्था छ, फेरी भेटुम्ला, हरन पिलिज, स्पिड ४० कि मि।

Last edited: 13-Sep-07 02:18 PM

 
Posted on 09-13-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको'



चौतारी को लागी प्रिति सिस लै धेरै धन्यबाद है यो गित तिम्रो लागि अरु के दिनु त :)


 
Posted on 09-13-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वांचे चोरेर फस्ट ?
लौ सान्नानीलाई धेरै धेरै धन्यबाद्। मन ले तन ले धनले चिताएको पुगोस्। छोरी अर्णा बोर्ड फस्ट होस्।
 
Posted on 09-13-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी चिनेको मा सन्नानी लाई धन्यवाद छ। अरू कोइ न पसे म थर् भएछु
 
Posted on 09-13-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत ठुल्दाइ ले बिच म टाङ अडाइदेको लु हेर

 
Posted on 09-13-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बा सान्नानि चौतारी बनाइछेऊ धेरै शुभकामना छ! राउँरो गर्नु के रे जिन्तखिमा!

बरु तो के जाति एडिट बटन थिचेर "हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। " यो लइना ७५ लाइ ७६ बनाम्ने कि?

हाहाहा समाचार मजाको लाओ! मइँले धम्कि दे को रे माष्टरनी नानिलाई राजिनामा दिन????
 
Posted on 09-13-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस चौतारी बनाउने को--म जस्ता भातमाराहरु त बनाउने सनाउने हैन--बनाए कसैले भने बस्ने हो दिने हो गफ के गर्ने ---

मनमा लाग्या कुरो नी एउटा --- "अर्णा" को अर्थ के हो? खैरया बानको त लट्टो लिन्छ त यो नामले --
 
Posted on 09-13-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खैरया बानको त लट्टो लिन्छ त यो नामले
 
Posted on 09-13-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फटु राख्न अलिक गाह्रो रे'छ नत्र मैले दर -महादर खुवाउने सोचेकिम। आज आ'र जिम्माल बाको धंकी खप्नु पर्यो सुक्क्क्क्क्क सुक्क (रुदै)
जान मुन्छेन चौतारी छोडेर जिम्माल बाले बस्न नदिने हुना भयो:)

भातमारालै दरखाने निम्तो उसोभा!
 
Posted on 09-13-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन प्रभु !! के भओ भन्चु र चौतारी लै


 


कि मेरोमा मात्रै हो र भन्चु कस्का आँखा लागे (भातमाराको?:P )

Last edited: 13-Sep-07 02:42 PM

 
Posted on 09-13-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa le 76 gara bhanera edit ma thichyaa ta ke bho?
 
Posted on 09-13-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भातमारालै दरखाने निम्तो उसोभा!"

हामी दरमारा हो र दरको निम्तो दिन?

खसीको मासु, फरर परेको भात, गोल्भेडाको अचार, चम्सुर पालुङ्गोको तर्कारी -- यस्ता परीकार छन भने आम्ला केरे
 
Posted on 09-13-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच् रे!

कस कसको भाँचियो हँ सान्नानि भन भन?

 
Posted on 09-13-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई चाइँ, मकैको ढिँडो, रायोको साग, रामतोरियाको अचार अनि खसिको मासु भओ भन्देखुन आम्छम् र राजिनामाको दवाव पनि कम गर्छम्! कम गर्छम भन्या छ है फेरि!
Last edited: 13-Sep-07 02:59 PM

 
Posted on 09-13-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भातको निम्तोदिन भ"न के रे दरखाने बेलाँ:)
फापरको ढिंडो, सिस्नोको साग,गोल्भेडाको अचार तितेकरेलाको तरकारी चै छ । अरु हउरले भन्यास्तै पकाम्ने भे मसिनो तिल्कि चामल चम्सुर र पालुंगो,खसीको मासु उतैबाट ल्या'र आम्नु पर्छ। पकाम्न त मुलाइ आम्च भन्चु र आम्ने नआम्ने हउरको मर्जी ----खल्ति चै बांगेकोस्तै हो कि ?!!:)



त्यो के जाती दवाब त तेतिकै हराम्न सक्ला र भन्चु आम्नुस जिम्माल बा हउरलै नि निम्तो भो



तर मेरोमा अथितिले नै बर्तनसाफ गर्ने चलन छ :P



 

Last edited: 13-Sep-07 03:06 PM

 
Posted on 09-13-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-13-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-13-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौलौ, बरु यो पाली चै क् गर्ने हो। चेलीबेती हरुमा तीज गीत प्रतियोगित गराउने हो कि?? लौलौ कुरो त त्यही हो!
 
Posted on 09-13-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है नयाँ चौतारि चिनेकोमा पिरति मिसलाई सलुट छ यो ज्यान् को।

आफुलाइ त कलको मालपानीले तोरिफुला देखाइराछ, फिर् भि खेतका काँन्ला क्रवल् गर्दै भे नि आको हो केरे।
नाच्गाना इस्टाट गर्ने भे गरुम् है
चौतारिमा रेपोट् गर्ने सबलोगलाई सलुट !
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
lost $3500 on penny stocks !!!
Another Song Playing In My Mind
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters