Posted by: miss_ me September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
यो फटु राख्न अलिक गाह्रो रे'छ नत्र मैले दर -महादर खुवाउने सोचेकिम। आज आ'र जिम्माल बाको धंकी खप्नु पर्यो सुक्क्क्क्क्क सुक्क (रुदै) जान मुन्छेन चौतारी छोडेर जिम्माल बाले बस्न नदिने हुना भयो:) भातमारालै दरखाने निम्तो उसोभा!
Read Full Discussion Thread for this article