Posted by: Regal September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लौ है नयाँ चौतारि चिनेकोमा पिरति मिसलाई सलुट छ यो ज्यान् को। आफुलाइ त कलको मालपानीले तोरिफुला देखाइराछ, फिर् भि खेतका काँन्ला क्रवल् गर्दै भे नि आको हो केरे। नाच्गाना इस्टाट गर्ने भे गरुम् है चौतारिमा रेपोट् गर्ने सबलोगलाई सलुट !
Read Full Discussion Thread for this article