Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201387 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-21-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका आदरनिय, बुज्रुक तथा हाम्रा अनी मिलनसार, म्रिदुभासी जिम्माल बा को ३ सुत्रे टिप्पणी प्रती हाम्रो पूर्ण ध्यानकर्शन भएको छ। अत: उक्त तिनै टिप्पणी एकदम शाही (माफ पाउ फेरी शाही नै भएछ) टिप्पणी भएको र झुठा ठहरे प्रचलित कानून बमोजिम सहुँला बुझाउलाँ भनी शाही (हतेरिका) छाप गरिदिया ।
इती सम्बत् २०६४ आस्विन ५ गते रोज ७ शुभम् !
 
Posted on 09-21-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दीप सिमाना काटी बेपत्ता हुनु"

बतास झैं कतै, कतै भावना झैं
छन अवस्य तर देखिन्नन
मधु-आश झैं कतै, कतै चाहना झैं
सीमा मेरा यस्ता काटेर काटिन्नन
 
Posted on 09-21-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, रिठ्ठे, नेप्चे, राहुल दा, उफ्री, सन्नानी, चिप्ले दाइ सप्पैलाई नमस्ते अरे है
कोही नभको मौका आएपछि अब आरम साथ शितल मा सुत्न पर्च ।
बिज्ञप्ती को ओइरो छ तो ।
कोही किन आएन भनेर सोध्नै मिलेन ।
अरु नभएपनि नाक जोगाउन लाइ रिठ्ठे त हुनै पर्‍यो नि हैन
लौ लागम है त सप्ताहन्त मनाम्न ।
 
Posted on 09-21-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दीप ज्यो लाइ पनि नमस्ते है
 
Posted on 09-21-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...भउते हराउनुमा भउतेको उम्लिँदो जवानि र उरन्ठेउलो आनिबानि कारक तत्वहरु हुन्! ... लोल जिम्माल बा! कहिले उम्लियो हौ हाम्रो भउतेको जवानी? कति डिग्रीमा उम्लिने रैछ?

नमस्ते गरेँ है सबैजना चौतारी बासीहरुलाई!

हामी हरा'छुइनम भन्नलाई आको।

बिचरा मदनवा कत्तिबेला कुम्ले आउला भनेर पर्खि रा'होला हाम्रो रिट्ठेको दिमाग खराब गर्नलाई!
 
Posted on 09-21-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते नि टुपुक्क यतिबेला । सलाम अरेकुम हाम्ले पनि ।
अनी सप्तान्त मनाउन सुरु भइसकेको पर्बते को? गरी खान्छ केटो ले ! कुरो नि एउटा !
हन यि कुम्ले आएपछी मदनवाको नाम किन आयिपुग्छ यहाँ जैले नि? दाल मे कुछ गाल है पाजी......
अब ३ सदस्यिय उच्च्स्तरिय छान्बिन आयोग गठन नगरि भएन ।

 
Posted on 09-21-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-21-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्याssssssss सुड्डाहरु त बबाल मस्ती गरेर बसिराको रइचन्त नि !
हरामी बिग्याप्ती नि ठोक्देछन्त नि, जिम्वाल बडाबाले।

सबैलाई हेल्लो छ है।
 
Posted on 09-21-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भउते रिसाको हो कि रिसाकै हो?
 
Posted on 09-21-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सुअरबार, कसैलाइ जम्ने हो भनेर सोधुँ भने नि फेरि गाम्का ठुलाबडाहरुले काइते बिग्यप्ति निकाल्ने होलान।

अन्यथा अर्थ नलागाउने भे, जमुम है केटा हो आज।
 
Posted on 09-21-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आsssच ग्वाँचु राम कुइकेल
सोमले त लास्ट दिन्छनी हौ कैले काही त ! हरिप अट्याक गयो हौ सोम
 
Posted on 09-21-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol, Jimmal ba ko organic business dami raicha ni ta.


nepche, ke cha haalkhabar?

ritthe, chautari nachoda hai ba.

parbate, deepa, bhaute(naumelko), gwache sabailaai namaste hai.
Jimaal ba le ajhai lyaune surma chan jasto cha. aba tyo nali khutto pani transplant gare bhayo.
 
Posted on 09-21-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्थे दाइ को कुरा सोरै आना मोनासिफ् लाग्यो।

कतै कुम्ले र मदन्वा भनेको पुस्प कमल् दाहाल् र प्रचन्ड जस्तै त हैन!
 
Posted on 09-21-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, जम्नलाई के केको ब्यवस्था छ? जरामुनिको बियर, ससेज, र चीज अनी हाम्रो काइदाको इस्न्याक्स सबै चाहियो नि। अनी खाली हात के बस्नु, २१ पत्ती पनि समाउनु पर्‍यो।
 
Posted on 09-21-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२१ पत्ति त भन्नु भो, Alter जमाउने कि Straight चिप्ले दाइ। अनि कति सुका point हो?
 
Posted on 09-21-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै कुम्ले र मदनवा भनेको राम बहादुर र बादल जस्तै त हैन सुन्तले?
चिप्ले, ल ब्यबस्था उबस्था छ भने म पनि तेतै तिर ठोकिन्छु भरै साझाँ
 
Posted on 09-21-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौलौ २१ पत्ती जम्दा चैँ हाम्लाई नबिर्सनु है!
 
Posted on 09-21-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक् राउन्ड् म नि तल हाटबजारमा हातमा लाउने पन्जा किनेर आएको। जाडो आउन थाल्यो, फेरि हात पनि चिलाएर हैरान, कस्लाई ठोकुं कस्लाई ठोकुं हुन्छभने अचेल।
 
Posted on 09-21-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो भो alter को कुरै नगरुँ। यहाँको स्ट्यान्डर्ड चलन भनेको सुका मोहोर (१० वा सो भन्दा बढीको माल भए बेटर) हो। त्यता कस्तो चलन छ कुन्नी?
अस्ती आइतवार यहाँ तीजको पार्टीको अवसरमा पुरुष बर्गको चाँही २१ पती जमेको थियो। मोहोर रुपैयाँ पोइन्ट खेलेको आफूले धन्न जितियो अली अली। एक जना मित्र १५२ डलर हारेछन्।
 
Posted on 09-21-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, ठोक्ने कुरा नगरम् बरु तास समाम् तास। कोरम पनि ठ्याक्कै पुग्यो जस्तो छ। सितन बरु के के ब्यवस्था गर्ने हो? ग्वाँचे त ढलिसक्यो जस्तो छ सबैलाई उकासेर।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters