Posted by: ritthe September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
पर्बते नि टुपुक्क यतिबेला । सलाम अरेकुम हाम्ले पनि । अनी सप्तान्त मनाउन सुरु भइसकेको पर्बते को? गरी खान्छ केटो ले ! कुरो नि एउटा ! हन यि कुम्ले आएपछी मदनवाको नाम किन आयिपुग्छ यहाँ जैले नि? दाल मे कुछ गाल है पाजी...... अब ३ सदस्यिय उच्च्स्तरिय छान्बिन आयोग गठन नगरि भएन ।
Read Full Discussion Thread for this article