Posted by: gwanche September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आज सुअरबार, कसैलाइ जम्ने हो भनेर सोधुँ भने नि फेरि गाम्का ठुलाबडाहरुले काइते बिग्यप्ति निकाल्ने होलान। अन्यथा अर्थ नलागाउने भे, जमुम है केटा हो आज।
Read Full Discussion Thread for this article