Posted by: CaMoFLaGeD September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
...भउते हराउनुमा भउतेको उम्लिँदो जवानि र उरन्ठेउलो आनिबानि कारक तत्वहरु हुन्! ... लोल जिम्माल बा! कहिले उम्लियो हौ हाम्रो भउतेको जवानी? कति डिग्रीमा उम्लिने रैछ? नमस्ते गरेँ है सबैजना चौतारी बासीहरुलाई! हामी हरा'छुइनम भन्नलाई आको। बिचरा मदनवा कत्तिबेला कुम्ले आउला भनेर पर्खि रा'होला हाम्रो रिट्ठेको दिमाग खराब गर्नलाई!
Read Full Discussion Thread for this article