Posted by: parbatya September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, रिठ्ठे, नेप्चे, राहुल दा, उफ्री, सन्नानी, चिप्ले दाइ सप्पैलाई नमस्ते अरे है कोही नभको मौका आएपछि अब आरम साथ शितल मा सुत्न पर्च । बिज्ञप्ती को ओइरो छ तो । कोही किन आएन भनेर सोध्नै मिलेन । अरु नभएपनि नाक जोगाउन लाइ रिठ्ठे त हुनै पर्‍यो नि हैन लौ लागम है त सप्ताहन्त मनाम्न ।
Read Full Discussion Thread for this article