[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-21-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सोल्टी, मलाई भने हुन्छ खुसुक्क। त्यो लाम्काने को कुरो त गरेको हैन? त्यो त दशैं लाई राख्या हुन। मलाई अस्तिनै भन्दैथे, बुजिस भान्जो यो दशैंमा चै यो खसी ढालेर चौतारीमै भोज गर्नु पर्छ भनेर। बरु बुडा भोली एक हप्ता शहर तिर जाने रे, परारै किन्या शहरको जग्गा अधिकरणमा पर्न ला छ रे। मलाई घर हेर्दे है भन्याछन। भोली उता लाग्छन, हामी तेई बेलाँ तो भाले चैं काटुम्ला। मजासँग बुडाको भाले काटेर, बुडाकै भान्साँ पका'र बुडाकै पिढीं मा डकार्न पाईन्छ। फर्केपछी स्यालले लएच भन्दिम्ला नि।

यो चौतारीमा नि केई गोप्य नहुने भो, ग्वाँचे र मदनवा एउटै भन्ने नि सप्पैले थाहा पाइसकेचन! भयो अब!!

मास्टर्नी दिदी, नेप्चे, भउते, ठुल्दाइ नमस्कार है।
Last edited: 21-Sep-07 05:39 PM

 
Posted on 09-21-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!! गाम्ले हौ, क्यार्दै हौ ? सबलाइ सञ्चै छ ?

चौतारीआँ रोग लायो रे? के भओ भउते? खै डाग्दर कम्पाउन्डर हरु कता गए ? रोग लाएसिन तिनले हेर्नु पर्ने हो के रे ।

नत्र झाँक्रिलाइ बोलाउने कि ?
 
Posted on 09-21-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातैsssss
हाम्रो चना दाइ दर्जीलिङ बाट फर्किनु भएछ।
 
Posted on 09-21-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातैsssss
हाम्रो चना दाइ दर्जीलिङ बाट फर्किनु भएछ।
 
Posted on 09-21-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



गाम्लेहरु फेरि मलाइ कतिखेर जिस्काम भनेर कुरेरै बसे जस्तो के !!!

प्रशान्ते मात्रै जितोस न जान्याछु मैले गर्न
 
Posted on 09-21-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाइ,
के रैछ त दर्जीलिङ तिर को हाल्खबर? कति को पानी परेछ त बर्खा मा? टिस्टामा बाढी आयो कि आएन रे यो चोटी? खर्स्याङ को रेडियोले अझै पनि नेपालीमा समाचार भन्ने रैछ त? चौरस्तामा कतिको भीड लाग्ने रैछ आजकल, पहिला जस्तै हो कि, अलि कम भको छ?

 
Posted on 09-21-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादाजु चीन्ता अर्नु पर्दैन हउरको प्रशान्त ले नै जित्चन पक्का
मुइले सपनाआँ उसैले जितेको देखेकिम के :P
 
Posted on 09-21-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बल्ल साहू बुढाको पन्जाबाट फुत्किन पाईयो। यो हप्ता त दलाउनु दलाए नि। अनि फेरि उता अर्को धागो शुरु गर्द्या अरुले दुख नपाउन भनेर, अलि अलि भा ट्याम तेतै जवाफ दिँदा दिँदै बित्नि। अब आफैंले शुरु गरेसि जवाफ नि दिनै परो, नबुझि दिन नि भ'न फेरि अन्तरे डाँका को कुरो सुनेर भविष्य बिग्रिनि भो भन्नि बात लाग्नि डर, क्यार्नि।

अनि के र'च हालखबर चौतारीको भन्या त जिम्माल बाले गर्नु गरेचन् बाबै। राया साग कसरी खानु अब लौ? बल्ल बल्ल चाईनिजको पसलाँ रायो हो कि हो कि जस्तो साग पाइन्थ्यो तो नि सप्र्या कारण त जिम्मालबा पो र'चन्। खत्तम पारे बुढाले।

लौ ठुल्दाई, जिम्मालबा, रिट्ठे, मिस दिदी, नेप्चे, ग्वाँचे, सान्नानी, चना दाई, हरि, भउते, चिप्ले, सुन्तले दाई, सप्पै गाम्लेलाई नमस्कार है।
 
Posted on 09-21-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शुक्रबार ला' जस्तो छ। कोई छ??
 
Posted on 09-21-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन नि ह्यरिस सोम, हामी डल्लै छम यहा।

 
Posted on 09-21-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको मुखां दुधभात !!!
 
Posted on 09-21-07 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी को मुखमा मासु र भात।

 
Posted on 09-21-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean Posted on 09-21-07 9:26 PM Reply | Notify Admin
मिसको मुखां दुधभात !!!

Nepal ko chora Posted on 09-21-07 9:31 PM Reply | Notify Admin
मिस दिदी को मुखमा मासु र भात।
***********************************************************


उसोभे दुइछाक नपकाएनि भओ भन्छु र। एउदिन नमेओ घराँ जानुपर्ला एउदिन नेप्चेको घराआँ जानुपर्ला
नमे बजराँ किनेर हैन नि , अनिखेरुन नेप्चेभाइ खसीको मासु है रातोभाले काटौला नि फेरि
 
Posted on 09-21-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी मात्र एक छाक, ट्याम मिले दुइ तिन छाकनै खाम्ला नि । तर मिसको बसाइ टाढा छ र पो मार्यो ? कता हो सांच्चै पुर्ब पर्यो कि पस्चिम, म त मध्य पस्चिममा परें के रे !
 
Posted on 09-21-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो भैहाल्छ नि नमेभाइ बरु हउरले तयारी चै ठुलै अर्न पर्च कि भन्चु र॥ भन्ट्यांग भुन्टुंग अघि पछि अनिखेरुन भन्ट्यांग भुन्टुंग का ..... सप्पै जो साथैला'र हिन्ने अर्छु
 
Posted on 09-21-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइइइइइइइ निँद्रा लाग्यो।
 
Posted on 09-21-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो त मिस, आफ्नो सिगंको के भारी ?
लौ लौ सप्पै जो लिएर उकालो लाउनुहोस । म चाहि उत्तर तिर परें क्या ।



यो पिरती चाही कता नि, सानी नानीलाइ छोडेर । राम्रो सं  हेर है फेरी बिरट्नी जस्तै किलास लिनु पर्ला नि आमा १०१, हि हि हि ।

लौ लौ अन्तरे म नि उत्तर तिरको मध्य पस्चिम हो, हजार तालको देश ।

 


Last edited: 21-Sep-07 10:38 PM
Last edited: 21-Sep-07 10:39 PM

 
Posted on 09-21-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त मध्य पस्चिममा परें के रे !

म चाहि उत्तर तिर परें क्या ।
 
Posted on 09-21-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
भूतले खाना खाने ट्याम मा के को तारेमाम् भन्लाउ। भने भन्छ, मेरो के जान्छ?
 
Posted on 09-21-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters