Posted by: chanaa_tarkaari September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए!!! गाम्ले हौ, क्यार्दै हौ ? सबलाइ सञ्चै छ ? चौतारीआँ रोग लायो रे? के भओ भउते? खै डाग्दर कम्पाउन्डर हरु कता गए ? रोग लाएसिन तिनले हेर्नु पर्ने हो के रे । नत्र झाँक्रिलाइ बोलाउने कि ?
Read Full Discussion Thread for this article