Posted by: Nepal ko chora September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
चना दाइ, के रैछ त दर्जीलिङ तिर को हाल्खबर? कति को पानी परेछ त बर्खा मा? टिस्टामा बाढी आयो कि आएन रे यो चोटी? खर्स्याङ को रेडियोले अझै पनि नेपालीमा समाचार भन्ने रैछ त? चौरस्तामा कतिको भीड लाग्ने रैछ आजकल, पहिला जस्तै हो कि, अलि कम भको छ?
Read Full Discussion Thread for this article