Posted by: hetterika!! September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लोल सोल्टी, मलाई भने हुन्छ खुसुक्क। त्यो लाम्काने को कुरो त गरेको हैन? त्यो त दशैं लाई राख्या हुन। मलाई अस्तिनै भन्दैथे, बुजिस भान्जो यो दशैंमा चै यो खसी ढालेर चौतारीमै भोज गर्नु पर्छ भनेर। बरु बुडा भोली एक हप्ता शहर तिर जाने रे, परारै किन्या शहरको जग्गा अधिकरणमा पर्न ला छ रे। मलाई घर हेर्दे है भन्याछन। भोली उता लाग्छन, हामी तेई बेलाँ तो भाले चैं काटुम्ला। मजासँग बुडाको भाले काटेर, बुडाकै भान्साँ पका'र बुडाकै पिढीं मा डकार्न पाईन्छ। फर्केपछी स्यालले लएच भन्दिम्ला नि।

यो चौतारीमा नि केई गोप्य नहुने भो, ग्वाँचे र मदनवा एउटै भन्ने नि सप्पैले थाहा पाइसकेचन! भयो अब!!

मास्टर्नी दिदी, नेप्चे, भउते, ठुल्दाइ नमस्कार है।
Last edited: 21-Sep-07 05:39 PM
Read Full Discussion Thread for this article