Posted by: ritthe September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
चौतारीका आदरनिय, बुज्रुक तथा हाम्रा अनी मिलनसार, म्रिदुभासी जिम्माल बा को ३ सुत्रे टिप्पणी प्रती हाम्रो पूर्ण ध्यानकर्शन भएको छ। अत: उक्त तिनै टिप्पणी एकदम शाही (माफ पाउ फेरी शाही नै भएछ) टिप्पणी भएको र झुठा ठहरे प्रचलित कानून बमोजिम सहुँला बुझाउलाँ भनी शाही (हतेरिका) छाप गरिदिया । इती सम्बत् २०६४ आस्विन ५ गते रोज ७ शुभम् !
Read Full Discussion Thread for this article