Posted by: chipledhunga September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
भो भो alter को कुरै नगरुँ। यहाँको स्ट्यान्डर्ड चलन भनेको सुका मोहोर (१० वा सो भन्दा बढीको माल भए बेटर) हो। त्यता कस्तो चलन छ कुन्नी? अस्ती आइतवार यहाँ तीजको पार्टीको अवसरमा पुरुष बर्गको चाँही २१ पती जमेको थियो। मोहोर रुपैयाँ पोइन्ट खेलेको आफूले धन्न जितियो अली अली। एक जना मित्र १५२ डलर हारेछन्।
Read Full Discussion Thread for this article