Posted by: Birkhe_Maila September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लु बा सान्नानि चौतारी बनाइछेऊ धेरै शुभकामना छ! राउँरो गर्नु के रे जिन्तखिमा! बरु तो के जाति एडिट बटन थिचेर "हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। " यो लइना ७५ लाइ ७६ बनाम्ने कि? हाहाहा समाचार मजाको लाओ! मइँले धम्कि दे को रे माष्टरनी नानिलाई राजिनामा दिन????
Read Full Discussion Thread for this article