Posted by: miss_ me September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        

अब भातको निम्तोदिन भ"न के रे दरखाने बेलाँ:)
फापरको ढिंडो, सिस्नोको साग,गोल्भेडाको अचार तितेकरेलाको तरकारी चै छ । अरु हउरले भन्यास्तै पकाम्ने भे मसिनो तिल्कि चामल चम्सुर र पालुंगो,खसीको मासु उतैबाट ल्या'र आम्नु पर्छ। पकाम्न त मुलाइ आम्च भन्चु र आम्ने नआम्ने हउरको मर्जी ----खल्ति चै बांगेकोस्तै हो कि ?!!:)


त्यो के जाती दवाब त तेतिकै हराम्न सक्ला र भन्चु आम्नुस जिम्माल बा हउरलै नि निम्तो भो


तर मेरोमा अथितिले नै बर्तनसाफ गर्ने चलन छ :P


 

Last edited: 13-Sep-07 03:06 PM
Read Full Discussion Thread for this article