Posted by: urfrenrites September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
नमस्कार सपैलाइ, तीजको बर्तमा कफि खान हुन्छ कि हुन्न गाम्ले हो? मैले त बिहानै कफि खाए त? अनि त्यो ब्राउन ब्रेड नि? हैन के के खानु हुन्छ येसो लिस्ट पाउन। रातो सारि लाएर अब नाच्न जाने बेला भो। पहिला अलिकति स्याउ खानु पर्यो। कस्तो भोक लाग्य भन्या। खोइ सान्नानि, ठुल्नानि, कता गए?
Read Full Discussion Thread for this article