Posted by: Rahuldai September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
चिप्ले बिर्खे अनि दीप जीलाई नि तारेमाम्। तीज को कथा लेख्नु परो कसैले। आफु १००प्रतिशत नेवार परेकोले तीज को कथा लेख्न न सक्ने अग्रिम जानकारी गराइन्छ। अनुराधा लेख्न त हम्मे हम्मे परेको बेला। आलु लेखेर टेन्सन फुकुवा गरेको मात्र हुं, अन्यथा न लिनु होला।
Read Full Discussion Thread for this article