Posted by: chipledhunga September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
झम्झम झम्झम पानी पर्‍यो असारको रात पारीबाट बज्न लागे मकैका पात शुक्रबारे जदौ यो बिर्खेमाइलाको सान्नानी, चौतारी छिनेकोमा धन्यवाद। मनले चिताएको पुगोस्। बिशेष गरी महिला बर्गलाई तीजको शुभकामना। अनी अविवाहित महिलाहरु कसैलाई पनि कोमल वलिले जस्तै "पोइला जान पाम पाम पाम" भनी गाउन नपरोस्। बिबाहित पुरुष बर्गले पनि श्रीमती ब्रत बसेकी भए धेरै दु:ख नदिनु। ब्रत नबसेको भए त अली अली दु:ख दिए हुन्छ। ठुल्दाइ, कथा रमाइलो लाग्यो।
Read Full Discussion Thread for this article