Posted by: miss_ me September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
रिठ्ठेभाइ हजुरले पनि कुरो त ठिकै अरेउ कि । तर म त छोराछोरि नातिनातिना पनाति सप्पैलै पो 'हजुर' लाम्छु त :) शब्द प्रयोग गर्दा म कन्जुस्यांइ अर्दिन के । हजुर शब्द कोहि नाता बिशेषको मात्रै त होइन नि । बिर्खे मेरो भाइ(जस्तै थप्यो भने 'दिदी तिम्ले भाइ हो भन्न पनि सकिनौ नि' भनेर छड्के दिनिहोला) हुन। चौतारीको जिम्मालबा लै 'हउर' त लाम्नै पर्यो नि भन्छु चिप्लेलै धन्यवाद है !
Read Full Discussion Thread for this article