Posted by: ritthe September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
पुन:सप्पैलाइ Happy Teej! रिठ्ठेलाइ पनि ठूली के छ सिस ? आज तिजाँ दिन त तरकारी बेच्न परेको छैन होला नि ?:) हन मेरै नाममा पुगेसी चाँही कालो अक्ष्यरमा लेख्नु पर्ने कारण बुझिन नि मैले
Read Full Discussion Thread for this article