Posted by: ritthe September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
"शब्द प्रयोग गर्दा म कन्जुस्यांइ अर्दिन के" अती उत्तम मिस दिदी तर एउटा कूरा नि,कन्जुस्याइ नै न गर्ने हो भने त "गरेउ नि", "खाएउ नि", "हेरेउ नि", भन्दा "गरिस्यो नि", "खाइस्यो नि", "हेर्स्यो नि" त झनै धनी शब्द हरू हुन जस्तो पनि लाग्छ यो लाटो दिमाग लाई
Read Full Discussion Thread for this article