[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 169902 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते कतातिडी बाट आएउ? रीफ्रेश मात्र गरेर बस्न पाइन्न है, रातो लाग्ला नि भन्दिया छु
लु नमस्ते, चिप्ले लाई नि सलाम
 
Posted on 08-30-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कत्ता लाएछन् सबैजना? खोइ त तितौरी, सान्नानी, ठुल्नानी, नेप्ची भाउजु, दुर्गे भाउजु, मुन्नी??

सबैलाई नमस्ते ठोकेँ ल!

:-)
 
Posted on 08-30-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>>>>>>>>हुन त २९-३० सालमा नि एक पटक चुनाव भाको संझना छ। चुनाव चिन्ह भएको बाकस मै भोट हाल्ने। बाक्स तौलेर चुनाव जित्ने। त्यसपछि चुनाव भएको भने ३८ सालमा रापस र ३९ सालमा नगरपन्चायतको।
अब ग्वाँचेले गफ त लगायो, मिलाउन जानेन। इलाहाबादीको संगत अलि पुगेन।


तपाईंले लेखेकै कुराले मैले लगाएको गफ मिलेन र भन्या?
Last edited: 30-Aug-07 03:53 PM

 
Posted on 08-30-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्लेले भन्या पंहेलो घर ठ्याक्कै त्यै हो ल। कुपन्डोल र कालो पुल जानि बाटाका बिच्चको के त। बुढि आमै थिन साहुनी। पटुकि कसेर बस्या हुन्थिन।

अनि हिमाली पाउरोटी क्या सम्झायौ।

तर नबुझ्या कुरो चैं सानेपा घर भा मुन्छे, चिप्ले चैं किन नाम राख्या नि? अस्ति झुक्केर गोरखापत्र बाजेको पसल अगाडिको उसिन्या अन्डाको कुरो गर्दै थिँ म।
 
Posted on 08-30-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानेपाँ झन हाम्रो पालाँ त हेरी स्याल पनि आउन डराउनी -- तेस्तो सुनसान। म नब्बे सालको भुँईचालो जाँदा तिर्थेको ब्या मा -- को तिर्थे रे? लौ मेरो कान्छोको साहिलो के त? -- सम्झ्यो हैन? हो तेई तिर्थ्या ब्यामा जान भनेर खेतै खेत जाँदै थें खेत हल्लार भनेको छुट्टी --
 
Posted on 08-30-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू बाजेले गफ लाएछन्! म भन्दा एक वर्ष जेठो मान्छे २९ सालको कुरा गर्छ!

आफूले त साल गन्न जान्न थालेकै ४२ सालदेखि हो!

कि त राहुलदाइले भन्नु भा' जस्तै ५५ वर्षे युवा नेता त परेन?

चिप्लु नि सानेपाको रे? जिल्ला चैं यौटै परेछ जे होस्!
 
Posted on 08-30-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मंगलबार भेटम्ला, जदौ सप्पैलाई।
 
Posted on 08-30-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, आफ्नो घर चाँही कता नि? अनि मेरो नामको मात्रै के प्रतिकृया गरेको हौ? आफ्नो नाउँ चाँही किन सानेपाली अन्तरे नराखेको नि? मैले त पोखरेली साईनो भन्दा नि ठेट नेपाली नाम सोच्दै गर्दा त्यही आयो, राखिदिएँ के।
गोरखापत्र बाजेको निधन भएको बरु केही बर्ष अघी पढेको थिएँ।
 
Posted on 08-30-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जानि बेला भो। सानेपा मावलि हो चिप्ले, घर् पुर्व तराई।

लौ मंगलबार भेटम्ला, जदौ सप्पैलाई।
 
Posted on 08-30-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त दिप जी, तेतिबेला भुँइचालोले भत्काउन लाई घर ते थेनन तर त्यो खेतमा ला'को धानको बोट हल्ला'र सप्पै फलेको धान झारिदियो, मान्छेहरुले त्यो साल राम्ररी भात खान नपा'र बबाल, मेरो कुखुरा हरुलाई मोज। दिनभरी खेत्मा छोड्द्यो, झरेको धान ठुँगेर मलाई दाना किन्ने झन्झ्टबाट एक बर्ष छुट्टी।
 
Posted on 08-30-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(एउटा चौतारी बनाम्न परो के जिम्माल बा, आइडल भन्चन के भन्चन ठामै छैन त । अन्तिम बनाम्नी जिम्मा चाँही चित्र बादुर को हो है) जिम्माल बा ले स्विकृत गर्नु पर्छ
देखाउन को लागि .
अरुले त 'झारे' भन्ने होलान । त्यो सुन्न भन्दा त कक्षा तिर जान जाती

 
Posted on 08-30-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको घर बरु पाटनको कतातिर पर्‍यो नि? एकताका खुब गल्ली गल्ली साईकल चलाइन्थ्यो, अनि कत कता पुगिन्थ्यो। घुम्दा घुम्दै चिनेको बाटो भेटे पछी फर्किने गर्थें।
 
Posted on 08-30-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, अब काका बुडाको कुरै नअरम. बुडालाई आचल बैंस आर बसिखप्नू छैन. उतै लाउरतिर बरालिआछ्न. लाले पल्टन्मा छ्केरे कहित गर्लानी अब जे ता होला भनेर गामट हिनेछ्न्केरे. बुडाको पैलई चोटमाँ खोल्ती चट पर्दिएछन सुनौलिया. त्याँसी त के चाईयोर. बुडा रनाँ पर्यो बख्रो झै भयेचन. अनी अब येसै भएन उसै भएन भनेर उतई म भ ठाम तिर हिनेछ्न. अब आफू परियो पल्ट्निवलामुन्छेकेरे, सनिबर बिहान येसो सीओरी खेल्न परो भानेर घर्ट येस्सो के बहिर निस्क्योथे बुडा त तुप्लुक्क. हैन ठेगानानी कती ठयाक्कई पारेचन गांठे. झुम्रुक्क भका, छुस्स दारी पालेका, राती फेरी गाडिमा टोपिनी हरयेछन्केरे सुद्दी हराकाले, लामो न लामो टुप्पी झुन्नाउदै आकातनी. ये काका हैन के देख्न्न पर्यो यो! भन्न नापम्दै भक्कानिएर रुन पो थाले गांठे. अनि सबै राम कहानी सुनम्ना पो थाले. बरा बुडा मूंछे बड़ो दुख पएछन. येता काकीलाई फेरी हल पर्खी अली अली पैसो कमार ल्यम्न परो भनेर हिड्या रेचन केरे उता त्यों बिल्लीबाठ भएछ. अनि २,४ दिन मेरोड़ेराँ बसेसी बुडालाई न्यास्रो लाएछ घरको. ये लाले येसो काम मिलाइदेन मेरोत गाम्मा बेब्हार बिउरेर चौपटै भाछा, जसरी भनी २,४ पैसो नकमैकन नहुनू छ, जति सौदों चाडो खोज्त खोज भनेकेरे. मैले भने, " हुन्छ हुन्छ काका २,४ पख, मेसो मिलाम्लानी". अब आफू परियों लाउरे, मेरो पलटन उता जम्मू कश्मीर तिर खटियो, तुरुन्तै हिनिपनी हालियो. छे मैना पछि आउछू त बिर्खे.....के कुरा अर्निर. बुडाले त आफ्नै सापकी बुडि चट पारेछ्न. अनी लुक्दई हिन्दै अर्या रैछ्न. मैले भने, " ये काका के गरेकाऊ यो बुढेस्कालाँ? उता छोरा बिआ अरनी बेलाका भाछान, ती काकी को त्यों चाल छ". मन्मन्ले भने, हरे अब कुन मुख लिएर घर जानी होलान यी बुडा. बुडा त बीर्खे झन झन रसीला भाछ्न सत्तेरामाराम. साप्को बुडिले २ लाख लिएर हिनेकी अरे घरट, अनि के के भनेर १ लाख जति झारेछन, हिन्नी बेलां, " लाले येती पैसो मेरी जहान लाई दियेस है" भानेर दिए अनि फुत्त निस्केका हून तेस्पछी मरे जिम्दो को पत्तो छिन. अब काकिले सोदीन भने के भंनी हो फेरी.
 
Posted on 08-30-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चाहि अब सानेपा तिर् बसाइ सर्ने बिचार् छ। यस्ता यस्ता महारथिहरुको बासस्थान रहेछ।
 
Posted on 08-30-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये चिप्ले, तिम्रो घर राम निवासको छेउछाउ हो?
 
Posted on 08-30-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वतेले राम्रो चौतारी मोडल बनाएछन् ल! गज्जब छ!

चिप्ले, मेरो घर पाटनको राजधानीतिर हो, सिध्दिनरसिंह मल्लको दरवारभन्दा ५० मिटर पश्चिमतिर!

लाल बादुर जी, नमस्ते!
Last edited: 30-Aug-07 04:17 PM

 
Posted on 08-30-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हौ पर्बत्या दुई दुइटा रुख छन् नि चौतारीमा त? जनसंख्या बढेर हो कि गाँउलेहरु बिच बिभाजन ल्याउन हो तेसो गरेको?
 
Posted on 08-30-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, राम निवास भनेको मेजर भण्डारीको घर भनेको हो? हो भने त्यहाँ भन्दा अली पर हो। आफ्नो कता नि?
 
Posted on 08-30-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्‍ेरेरेरेरे

47.6 Singh to Broad, 1 run, That's it. England have won. Full in length, on the middle and leg,d riven towards mid-on and they rush across. The throw misses the sticks and runs to the boundary. England lead 3-1 in the series. It has been a wonderful partnership between Bopara and Broad. Cool, calm and skillful.
 
Posted on 08-30-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा बर अनि एउटा पिपल नि त । उस्तै देखिएको मात्र हो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters