Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
>>>>>>>>>>>>हुन त २९-३० सालमा नि एक पटक चुनाव भाको संझना छ। चुनाव चिन्ह भएको बाकस मै भोट हाल्ने। बाक्स तौलेर चुनाव जित्ने। त्यसपछि चुनाव भएको भने ३८ सालमा रापस र ३९ सालमा नगरपन्चायतको।
अब ग्वाँचेले गफ त लगायो, मिलाउन जानेन। इलाहाबादीको संगत अलि पुगेन।


तपाईंले लेखेकै कुराले मैले लगाएको गफ मिलेन र भन्या?
Last edited: 30-Aug-07 03:53 PM
Read Full Discussion Thread for this article