Posted by: world_map August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचू बाजेले गफ लाएछन्! म भन्दा एक वर्ष जेठो मान्छे २९ सालको कुरा गर्छ! आफूले त साल गन्न जान्न थालेकै ४२ सालदेखि हो! कि त राहुलदाइले भन्नु भा' जस्तै ५५ वर्षे युवा नेता त परेन? चिप्लु नि सानेपाको रे? जिल्ला चैं यौटै परेछ जे होस्!
Read Full Discussion Thread for this article