Posted by: gwanche August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तेइ त दिप जी, तेतिबेला भुँइचालोले भत्काउन लाई घर ते थेनन तर त्यो खेतमा ला'को धानको बोट हल्ला'र सप्पै फलेको धान झारिदियो, मान्छेहरुले त्यो साल राम्ररी भात खान नपा'र बबाल, मेरो कुखुरा हरुलाई मोज। दिनभरी खेत्मा छोड्द्यो, झरेको धान ठुँगेर मलाई दाना किन्ने झन्झ्टबाट एक बर्ष छुट्टी।
Read Full Discussion Thread for this article