Posted by: world_map August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
पर्वतेले राम्रो चौतारी मोडल बनाएछन् ल! गज्जब छ!

चिप्ले, मेरो घर पाटनको राजधानीतिर हो, सिध्दिनरसिंह मल्लको दरवारभन्दा ५० मिटर पश्चिमतिर!

लाल बादुर जी, नमस्ते!
Last edited: 30-Aug-07 04:17 PM
Read Full Discussion Thread for this article