[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 151532 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-29-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 30-Aug-07 03:58 PM

 
Posted on 08-29-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ तिरू पिरू, मैले क्यै गर्या छैन, मेरोमा त रिजल्ट विन्डो बन्द गर्नै पर्दैन फेरी भोट दिन।

तिम्रो कम्फुटारकै खराबी होला त्यो। अघि रिठ्ठेको नि त्यस्तै भो भन्थ्यो।

लु, हालम् हालम् भोट!
 
निशान्त
Posted on 08-29-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! जनताहरु!!!!

खित..... खित्.... खित...

आम्मामामाsssss गर्नु पनि हरिपै मस्ति गरिराको रैछन्तनि हौ सबले!!!

आपुइSSSSS! पुन्टे सुड्डा र दुर्गे भाब्स ले त डल्लै भोट लगेछन्त हौ!!!

आबो मोइले गिदि छड्काएर सोच्यो कि अन्त एक कन्क्लुजन हान्यो, यो जित्नलाई कि कि त हरिsssप लाssssमो केश चाहिन्छ हैन, कि त सफाचट मैदान साफ चिल्लो तालु चाहिने रैछन्तनि!
खित् ....खित् ...खित... अन्त बङ्गालि केस काटेको हाम्रो कुम्स पाटले कोसरि जित्छ त??


 
Posted on 08-29-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजि को कारण ले अस्तब्यस्त हुंदा CI-I मा अडिसन दिन आउन नसकेको बेहोरा जानकारी गराउंछु। साथै, आउंदो CI-II मा पक्कै भाग लिने छु। भोट चैं हाल्दै छु है मैले। अब अर्को राउन्ड मा पून्टे दाजु ले मेरो फेवरेट गाना गाउने रे, जिताउनै परो जस्सरि नि

 
Posted on 08-29-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए। राता मकै!!!!!! के भै रा' हो यो?????

दिन भरि खबर त पाई रा'थेम्, के हुँदै छ भनेर। जसले मेरो खातिर बुथ केप्चर ग-या हो, मुरी मुरी धन्नेबाद त दिनै परो, तर उम्मेद्वारलाई नै लाजै लाउने अरि यस्तरी त नगरे हुने।

बल्ल घर छिरेम्। गएको २-३ हउता बिजि भईएर जिम सिम पनि गईया थिएन, आज जाने सुर थियो। अब पाखुरा फुल्लाउन जाम कि औंला सुन्नाउन बसम, दोधारैमा परियो, गाँठे!

कुम्लेको जिम्माल र कोदालो भिरेका मदनवाको वार्ताको क्रमश:

जिम्माल: कुरो त गाँठी अरेऊ, मदनवा, तर चाईन्जो बिहान सुर्यास्ताँ एउ फेर पुरेसि पुगि गो' नि। क्यार्न चाईन्जो कोदालो भिरेरै हिँडेका त नि?

मदनवा: अरे हुजुर, बात बढियाँ छ! हुजुरको जो छ, जिरे त हामी देहातमे भि बहुत खाईलिन्थ्यो। लेकिन पहाडि लोग ने हमि देसिलाई कहाँ आसानीसंग जिव्न दिन्छ? वो सला हुजुरको दोस्त निशे जो छ, दार्जिलिङ् से ल्याएको डल्ले खोर्सानी हमिलाई हिजो रोटी से खान दियो। त बात बुरी भईगियो! बरफ वरफको दुकान कहाँ मिल्छ, हुजुरको पता छ? वो भि चाईएको छ, हुजुर!
 
Posted on 08-29-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ निसे बल्ल झुल्केछ, हैन के हेरिरा? अबो गाना गाउने हैन त?
 
Posted on 08-29-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिन भरी भोट हाल्दा हाल्दा कुइना सम्म निलो भईसक्यो, चित्रेले कस्तो मसी युज गर्दो रइछ, निस्कँदै ननिस्किने। हात पनि दुख्यो अब त, मन्चिसो पानीले हात सेकेर ढले है गाम्ले हो म त, तपाईंहरु लागिरहनुस, भोटिङ गर्दै गर्नु

Tschuess!
 
Posted on 08-29-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा लाइ बधाइ दिनै बिर्सिर, मुरि मुरि बधै है मदनवा!! अब आर्को राउन्ड को लागि कुन् गीत गाउने हो? तयारी कस्तो चल्दैछ?
लु रमाइलो गर्दै गरम, नमस्कार सबै लाइ।
 
Posted on 08-29-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोतिस भन्थे, जोतेँ साहू बा भनेर टाप
 
निशान्त
Posted on 08-29-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! नेप्चिज!

आबो जे भए पनि पुन्ट्स सुड्डा दाजू पर्यो कि मेरो, अन्त दाजुलाई जिताउन लागेकोन्त!

फिरि मोइले डिङ्गो बजाउँदै गाना गायो भने त आम्बोsssss सुड्डाको भोट सब बबाsssल मल्टिप्लाइड बाइ २ भएर बर्खामा टिस्टा बगेको जस्तो मो तिर आउँछन्त!! छप्किहरुको टोटल भोट मो तिर, सोमहरुको सब भोट मो तिर, भाइहरुको भोट डाइरेक्ट मोलाई, अन्त लास्टमा झारे झारे पोलिटिकल सुद्दाहरुको भोटले त फिरि पुन्ट्स सुड्डाको जमानत पनि बँच्दैनन्तनि हौ! भरै टोलमा फिरि जितेर हिरो भए पनि हारेको पुन्ट्स सुड्डाको भाइ भन्दा लास्टै इनसल्ट हुन्छ नि त हौ!!!
 
Posted on 08-29-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म लास्टबाट फस्ट

सला जिनगीमें के मिस्टेकवा करेछु, हर बार सला खाली लास्टैबाट फस्ट आवने। उ मदनवा संग् गेहाल्छु अब हमि पनि बोलबम्।
 
Posted on 08-29-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे ब्रो, नसकिने भो। मैले बिहान देखि भोट हाल्या हलेइ गरे नि भोट बढेन त।
अब त्यो भोटिङ् मशिन नै कब्जा गरे सि के लाग्यो? हराम देखि राम डराए।
 
Posted on 08-29-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोल खुल्यो, पोल मेशिन को
अहिले भोट हाल्नुस् त दुर्गे भाउजुकोमा एक क्लिक गर्नुस् ५ भोट बढछ, अनि रिजल्टको झ्याल नि बन्द गर्नु पर्दैन। अरु कसैको मा यस्तो सुबिधा छैन अर्थात् झ्याल बन्द न गरी भोट गिन्ति हुदैन र एक भोट मात्र बढ्छ।
 
Posted on 08-29-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ, अघि पून्टेदाइको त १२ भोट बढ्ने गर्थ्यो एक पल्टमा!

कुनै कम्फुटारमा झ्याल बन्द गर्नु पर्छ, कुनैमा पर्दैन, त्यो कम्पुटरको ब्राउजरमा भर पर्छ क्यारे!
 
Posted on 08-29-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे जासुस् उर्फ घुस्याह, छुल्याह मतदान अधिक्रितले घुस खाँदै, भुस भर्दै जुस पिउंदै ट्याम ट्याममा दूर नियन्त्रकले (remote control) कस्को भोट कहिले बढाउने घटाउने गर्दो रैछ।
ढाँट्या कुरा र काट्या कुरा नि मिल्छ?
 
Posted on 08-29-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले ८-८ भोट्को दर ले बढ्दो रैछ, दुर्गे भाउजुको मात्र। अरुमा भोट हाल्नुस्, झ्याल् बन्द नगरी मान्दैन। दुर्गे भाउजुको मात्र झ्याल् खुला मतदान्? यस्तो पनि झेली गर्ने? राम् राम राम। अब कुन चाहिँ पार्टिले संबिधान सभाको चुनाउमा चित्रेलाई परामर्श दाता नियुकत गर्ने भए।
 
Posted on 08-29-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ, त्यो आरोप झुट्टा हो!

कहाँबाट मसँग दूर नियन्त्रक(remote control) हुनु?
मैले केही गर्या छैन ल!
 
Posted on 08-29-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०-२० भोटले बढ्न थाल्यो।
 
Posted on 08-29-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक मत्रै? मैले दुर्गिलाई हालेको त मनपरि, )एक पटकमा) कहिले ५६, कहिले, ९५, कहिले ८७...गरेर बढ्यो!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters