Posted by: world_map August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ओ तिरू पिरू, मैले क्यै गर्या छैन, मेरोमा त रिजल्ट विन्डो बन्द गर्नै पर्दैन फेरी भोट दिन। तिम्रो कम्फुटारकै खराबी होला त्यो। अघि रिठ्ठेको नि त्यस्तै भो भन्थ्यो। लु, हालम् हालम् भोट!
Read Full Discussion Thread for this article