Posted by: निशान्त August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल! नेप्चिज! आबो जे भए पनि पुन्ट्स सुड्डा दाजू पर्यो कि मेरो, अन्त दाजुलाई जिताउन लागेकोन्त! फिरि मोइले डिङ्गो बजाउँदै गाना गायो भने त आम्बोsssss सुड्डाको भोट सब बबाsssल मल्टिप्लाइड बाइ २ भएर बर्खामा टिस्टा बगेको जस्तो मो तिर आउँछन्त!! छप्किहरुको टोटल भोट मो तिर, सोमहरुको सब भोट मो तिर, भाइहरुको भोट डाइरेक्ट मोलाई, अन्त लास्टमा झारे झारे पोलिटिकल सुद्दाहरुको भोटले त फिरि पुन्ट्स सुड्डाको जमानत पनि बँच्दैनन्तनि हौ! भरै टोलमा फिरि जितेर हिरो भए पनि हारेको पुन्ट्स सुड्डाको भाइ भन्दा लास्टै इनसल्ट हुन्छ नि त हौ!!!
Read Full Discussion Thread for this article