Posted by: निशान्त August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल! जनताहरु!!!! खित..... खित्.... खित... आम्मामामाsssss गर्नु पनि हरिपै मस्ति गरिराको रैछन्तनि हौ सबले!!! आपुइSSSSS! पुन्टे सुड्डा र दुर्गे भाब्स ले त डल्लै भोट लगेछन्त हौ!!! आबो मोइले गिदि छड्काएर सोच्यो कि अन्त एक कन्क्लुजन हान्यो, यो जित्नलाई कि कि त हरिsssप लाssssमो केश चाहिन्छ हैन, कि त सफाचट मैदान साफ चिल्लो तालु चाहिने रैछन्तनि! खित् ....खित् ...खित... अन्त बङ्गालि केस काटेको हाम्रो कुम्स पाटले कोसरि जित्छ त??
Read Full Discussion Thread for this article