[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 151540 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मतदाता भन्दा भोटको संख्या बढि देखिन आएकोले, उमेद्धार मनोनयन गर्दा सबभन्दा कम लेराउनेबाट शुरु गर्नुहुन चित्र बहादुरलाइ बिनम्र अनुरोध गरिएको छ।

चौतारीका सम्पर्ण धाधलि गर्ने जनताहरु
 
Posted on 08-30-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजी, जिम्माल्बा ददाबुरो , साहिंला, पून्टे दाई, काका, गोताएँ, सिरे, भौतेकाजी, नमे, झिल्के, लाहुरे जेठा, कुम्ले, मास्टर्नी नानी, सान्नानी, ठूल्नानी, ठूली, तितौरी, निरे, रूइना, पुष्पपुरी, मुन्द्रे, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, चित्रे, डल्ली फुपू, चिप्ले, मिस्टे, ग्वाँचे, गाले, लुते, रामकिस्ने, नेप्चे, काहिंला, बबे दाई, हरि, च्याँसे, राते, निसान्त, राहुलदाइ, दुर्गेदिदी, सुन्तले सप्पैलाई जदौ /
 
Posted on 08-30-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ.... खेँ... खेँ...
 
Posted on 08-30-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए लाले! मुउलान तिर भास्सिया हो कि के हो??? गोडा बर्ख दिन बितेसि आयौ नि???
सपै बेसै होला के रे??
 
Posted on 08-30-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लाले म चाँही सौतेनी छोरा हो?

 
Posted on 08-30-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो मदनवा अैपुग्यो खे खे गर्दै, के छ मदनवा ?
 
Posted on 08-30-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल हा हा हा! अत्ति भयो यार हुनपनि! पून्टे दाई रात भरि सुत्नु भएछ। नत्र सेकेन्ड त हुन नपर्ने! लोल!

मिसको चाँहि आएको हो है भोट! कि भित्ते घडीको पेन्डुलममा डोरी जोडेर जत्ति चोटी हल्लिन्छ त्यत्ति भोट क्लिक हुने टेन्क्निक पत्ता लगाउनुभयो कि कसो? हा हा हा! एक लाख भोट!

यत्ता चना दाई दुर्गे भाउजु बिर्सेर उता पर्सान्तेले नेपाली गाना गाउनु पर्ने हो कि होइन भन्ने बारेमा उता धोतीहरुसङ्ग झगडा गर्न हिड्नुभयो कि कसो? दिनभरी बढेको भोट राती त सुस्ताएछ।

अनि अरु हामी तिनजना डेन्जर जोनमा तिनैजना आउट! लोल! बराबर भोट! ११ हजार भोट आउदा नि जमानत जफ्त!

हुन त जे सुकैभएपनि, मैले सबैको गाना सुने, पून्टे दाई देखि, मैले गाएको भनिएको देखि लिएर मिसले गाएको सम्म! सबै राम्रा छन्, तर सुन्तलेको गाना चाँहि मलाई अत्ति मनपरेको गाना हो है!

मलाई ११ हजार भोट हाल्नु हुने सबैलाई धन्यवाद!
 
Posted on 08-30-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो के तपाईंहरु ले भाउते दाइलाई देख्नु भको छ। देख्नु भको भए कही, कहाँ, कती बजे देख्नु भाको।
भाउते दाई किन चौतारी न-अौनु भाको। तपाईं हरुले एस्को उत्तर थाहा छ भने पिलिज मलाई कल गर्नु होला।
1800-thu-keti

thulketi@hotmail.com

 
Posted on 08-30-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि कुस्ले मंग्ले छु रिठे दाजु।
हुजुरके कथि हालखबर छ???

जिमवाला बुह्रो, राहुल भेया, दुर्गे मा और कैमोफलेज्ड्वा (कुमलवा) को हमि परनाम करेछु और लालुको जे राम कि कि भनेछु।

जे राम जि कि।
 
Posted on 08-30-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले धरै दिन् पचि पाल्नु भो नि। हजुर्लाइ सन्चै।
बिर्खे दा के च। हेर्नुस् न म तर्कारि बेच्दै चु। मर्न नसक्ने हरुले घोताइ राखेका चन्।
कुम्ले दादु मैले हजुरलाइ भोत् हाल्दै चु।
ग्वचीएीएीएीएीएीएे चित्तो अर्को गीत् एुत गाउत।
 
Posted on 08-30-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ ठुलि,
1-800-thu-keti मा फोन गरेको मैले, के भन्छ थाहा छ तपाईंले संपर्क गर्नु भएको ब्यक्ती अहिले तरकारी बेच्नमा ब्यस्त हुनुन्छ, कृपया वहाँको तरकारी बिक्री भाईसके पछी पुन: कोशीस गर्नु होला .


 
Posted on 08-30-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी आइडल प्रतियोगिता (समूह २)
Voting deadline:- 8/30/07 12pm EST
पून्टेदाइ:


अन्तरे:
क)

ख)




कुम्ले:


सुन्तले:


दुर्गे भाउजू:



मास्टर्नी दिदी:




भोटीङ् बुथ






नमस्ते गाम्लेहरू!!!

बाऽऽऽ! रातभरि घमासान भोटिङ् भा'रैछ नि! आफू त बल्ल उठियो!
लु, अब १ घण्टा बाँकि छ, भोटिङ् जारी राखुम्!
 
Posted on 08-30-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले, कुम्ले, मदनवा तारेमाम्।

गर्नु गर्‍यो, चित्रेले भोटिङ गराएर,

भोटिङ मशिनमा चिटिङ गरेर।
 
Posted on 08-30-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! मिस दिदीले अंग्रेजी नौटंकी ईस्कुलका सबैलाइ ल्याएर भोट दिन लाउनु भा' रैछ! अनि गाम्लेहरूले त मलाइ पो दोष दि'रा भन्या!

तारेमाम्, राहुलदाइ र अन्य सबैलाइ, म अलि ब्यस्त भएर बिजी छु, सबैको नाम लिन भ्याइनँ, सरी है!
Last edited: 30-Aug-07 10:02 AM

 
Posted on 08-30-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonteda--मास्टर्नी नानीलै बधाई छ भनेकुम्-- khoob !!:(
gautamB- darsan!:)

KALANKISTHAN-मास्टर्नी नानी, फिलिम मा गाउने बारे के bichar छ? :)---- hihihhi darshan gare hai
हे हे हे माष्टरनी नानि यो त के जाति पहिरो बिजय भओ बाबै!! '----tehi ta kaam nabhaka hur raat bhar mouse hit garera basechan
surnatal--हाम्रो त जमानत् नै जफत् हुने भो प्रभु।'----khuchching
Antare--ह्याट्टेरि कट्टि पछाडिबाट माट्रै फस् भ्यर ल्याउनि भन्या मलाई ट डिक्क लाएर ल्याउँच।' aba testo dhokre sworle भ्यर ल्याउनि tehi ho :P

Lale-आम्मैनी हैन हाम्रो चौतारीलाई त अब पार्टी नै बनौनु पर्ला जस्तो पो छ त, अब चुनाब पनि आउने बेला भा छ केरे, कैले देखि गाम्लेले सभापति देखि सदस्य सम्मको चुनाब गरौनीहुन फेरि ' --- bihana bharee parti neta hur sahichhap garamna aayeko aayei chan ma kaha :)
gwanche-CONGRATS!!!!! kaha rakhu :)

durgi sis-मिस सिस लाइ मैले रातभरि भोट हालेको है ''--- grrrrrrrrr
'उमेद्धार मनोनयन गर्दा सबभन्दा कम लेराउनेबाट शुरु गर्नुहुन चित्र बहादुरलाइ बिनम्र अनुरोध '-- GREAT idea !!!
kumle-'मिसको चाँहि आएको हो है भोट! कि भित्ते घडीको पेन्डुलममा डोरी जोडेर जत्ति चोटी हल्लिन्छ त्यत्ति भोट क्लिक हुने टेन्क्निक पत्ता लगाउनुभयो कि कसो? हा हा हा! एक लाख भोट'--- how did you know ? ;)



 chitre-मिस दिदीले अंग्रेजी नौटंकी ईस्कुलका सबैलाइ ल्याएर भोट दिन लाउनु भा' रैछ' kalle bhanyo ? aba kasaile ramro laagera vote diye tesma mero ke dos ? :) 


mero  bhanai ni dekhaidinchu ke :P  --'स्यान्दी ,SNDIपहिले भन्स्यो कल्लाई दिने भोट्? हिहिहिहिही
हजुरले सुन्स्यो. जो गीत मन्पर्छ तेस्लाई दिस्यो
इमान्दार हुने हो भने एकपटक मात्रै धाधली अर्ने भे जती चोटि मुसालाई हिट गरे नि भयो , '
 


mero lagi dukha garnu hune sappai laai dhanyavad . :)


 
Last edited: 30-Aug-07 10:24 AM

 
Posted on 08-30-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! यो रातभरि भोट गर्ने को जोक्कर परेछ? अन्तरे, कुम्ले, सुन्तले प्रत्येकलाइ ११,६६६ भोटमा पुर्याएर राखेछ!
 
Posted on 08-30-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् यो चौतरिको गाइनेहरु कस्तो चलाख।
 
Posted on 08-30-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे Voice messageकिन नचोदेको खित् खित् खित् खित् रित्थे म तिम्लै कल गर्चु हुन्च।
 
Posted on 08-30-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस सिस किन मलाइ grrrrrrrrr गर्नु भको ????झन म चै रात भर नसुति भोट हाल्ने । मेरो हातहरु सबै सुन्ने हउरलाइ भोट हाल्दा हाल्दा

ठुलि कति डलर कमायौ तरकारि बेचेर!! तिमिलाइ राख्ने ठाम भएन भने मलाइ दिए पनि हुन्छ है । म नराम्रो मान्दिन के रे।
 
Posted on 08-30-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोहोहो, मिस ले त ब्यापक गर्नु भ'छ नि । बाफ रे बाफ, पुण्टे दा' ले बुथ क्याप्चर मात्रै गरो भन्ठान्या थे, मिसले त बुथ क्याप्चर अर्नि लै नै क्याप्चर अरे जस्तो लाओ ।

लु अब त कोइ माइकालालले जस्तो सुकै क्याप्चर अरे नि नसक्नि भओ ।

भोट हाल्न क-कस्ले कति जना कार्जेकर्ता पालेओ र'छ तो जम्मै मलाइ था' छ । लु म भन्दिम ?

पुण्टे - ७२ जना
अन्तरे - ८६ जना
कुम्ले - १०२ जना
सुन्तले - १०१ जना
दुर्गेश्वरी - ८० जना
मास्टर्नी नानी - १५५ जना

क्यार्छौ त नि अन्तरे, कुम्ले, सुन्तले? तिमारुका केटाहुर खाली कफि र च्या खा'र गफ मत्तै अर्नि र'छन । अरुका मान्छे ज्यान फालेर लाएछन । लु, अब आँखाँ आँशु टिलपिल अर्दै गीत गाम्न तयारी अर्न परो के रे । खेलको नियमै यस्तो, हैन ?
Last edited: 30-Aug-07 10:52 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters