Posted by: chanaa_tarkaari August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ओहोहोहो, मिस ले त ब्यापक गर्नु भ'छ नि । बाफ रे बाफ, पुण्टे दा' ले बुथ क्याप्चर मात्रै गरो भन्ठान्या थे, मिसले त बुथ क्याप्चर अर्नि लै नै क्याप्चर अरे जस्तो लाओ ।

लु अब त कोइ माइकालालले जस्तो सुकै क्याप्चर अरे नि नसक्नि भओ ।

भोट हाल्न क-कस्ले कति जना कार्जेकर्ता पालेओ र'छ तो जम्मै मलाइ था' छ । लु म भन्दिम ?

पुण्टे - ७२ जना
अन्तरे - ८६ जना
कुम्ले - १०२ जना
सुन्तले - १०१ जना
दुर्गेश्वरी - ८० जना
मास्टर्नी नानी - १५५ जना

क्यार्छौ त नि अन्तरे, कुम्ले, सुन्तले? तिमारुका केटाहुर खाली कफि र च्या खा'र गफ मत्तै अर्नि र'छन । अरुका मान्छे ज्यान फालेर लाएछन । लु, अब आँखाँ आँशु टिलपिल अर्दै गीत गाम्न तयारी अर्न परो के रे । खेलको नियमै यस्तो, हैन ?
Last edited: 30-Aug-07 10:52 AM
Read Full Discussion Thread for this article