Posted by: CaMoFLaGeD August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल हा हा हा! अत्ति भयो यार हुनपनि! पून्टे दाई रात भरि सुत्नु भएछ। नत्र सेकेन्ड त हुन नपर्ने! लोल! मिसको चाँहि आएको हो है भोट! कि भित्ते घडीको पेन्डुलममा डोरी जोडेर जत्ति चोटी हल्लिन्छ त्यत्ति भोट क्लिक हुने टेन्क्निक पत्ता लगाउनुभयो कि कसो? हा हा हा! एक लाख भोट! यत्ता चना दाई दुर्गे भाउजु बिर्सेर उता पर्सान्तेले नेपाली गाना गाउनु पर्ने हो कि होइन भन्ने बारेमा उता धोतीहरुसङ्ग झगडा गर्न हिड्नुभयो कि कसो? दिनभरी बढेको भोट राती त सुस्ताएछ। अनि अरु हामी तिनजना डेन्जर जोनमा तिनैजना आउट! लोल! बराबर भोट! ११ हजार भोट आउदा नि जमानत जफ्त! हुन त जे सुकैभएपनि, मैले सबैको गाना सुने, पून्टे दाई देखि, मैले गाएको भनिएको देखि लिएर मिसले गाएको सम्म! सबै राम्रा छन्, तर सुन्तलेको गाना चाँहि मलाई अत्ति मनपरेको गाना हो है! मलाई ११ हजार भोट हाल्नु हुने सबैलाई धन्यवाद!
Read Full Discussion Thread for this article