Posted by: Poonte August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ए। राता मकै!!!!!! के भै रा' हो यो????? दिन भरि खबर त पाई रा'थेम्, के हुँदै छ भनेर। जसले मेरो खातिर बुथ केप्चर ग-या हो, मुरी मुरी धन्नेबाद त दिनै परो, तर उम्मेद्वारलाई नै लाजै लाउने अरि यस्तरी त नगरे हुने। बल्ल घर छिरेम्। गएको २-३ हउता बिजि भईएर जिम सिम पनि गईया थिएन, आज जाने सुर थियो। अब पाखुरा फुल्लाउन जाम कि औंला सुन्नाउन बसम, दोधारैमा परियो, गाँठे! कुम्लेको जिम्माल र कोदालो भिरेका मदनवाको वार्ताको क्रमश: जिम्माल: कुरो त गाँठी अरेऊ, मदनवा, तर चाईन्जो बिहान सुर्यास्ताँ एउ फेर पुरेसि पुगि गो' नि। क्यार्न चाईन्जो कोदालो भिरेरै हिँडेका त नि? मदनवा: अरे हुजुर, बात बढियाँ छ! हुजुरको जो छ, जिरे त हामी देहातमे भि बहुत खाईलिन्थ्यो। लेकिन पहाडि लोग ने हमि देसिलाई कहाँ आसानीसंग जिव्न दिन्छ? वो सला हुजुरको दोस्त निशे जो छ, दार्जिलिङ् से ल्याएको डल्ले खोर्सानी हमिलाई हिजो रोटी से खान दियो। त बात बुरी भईगियो! बरफ वरफको दुकान कहाँ मिल्छ, हुजुरको पता छ? वो भि चाईएको छ, हुजुर!
Read Full Discussion Thread for this article