Posted by: chipledhunga August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
अन्तरे, आफ्नो घर चाँही कता नि? अनि मेरो नामको मात्रै के प्रतिकृया गरेको हौ? आफ्नो नाउँ चाँही किन सानेपाली अन्तरे नराखेको नि? मैले त पोखरेली साईनो भन्दा नि ठेट नेपाली नाम सोच्दै गर्दा त्यही आयो, राखिदिएँ के। गोरखापत्र बाजेको निधन भएको बरु केही बर्ष अघी पढेको थिएँ।
Read Full Discussion Thread for this article