Posted by: lale August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बिर्खे, अब काका बुडाको कुरै नअरम. बुडालाई आचल बैंस आर बसिखप्नू छैन. उतै लाउरतिर बरालिआछ्न. लाले पल्टन्मा छ्केरे कहित गर्लानी अब जे ता होला भनेर गामट हिनेछ्न्केरे. बुडाको पैलई चोटमाँ खोल्ती चट पर्दिएछन सुनौलिया. त्याँसी त के चाईयोर. बुडा रनाँ पर्यो बख्रो झै भयेचन. अनी अब येसै भएन उसै भएन भनेर उतई म भ ठाम तिर हिनेछ्न. अब आफू परियो पल्ट्निवलामुन्छेकेरे, सनिबर बिहान येसो सीओरी खेल्न परो भानेर घर्ट येस्सो के बहिर निस्क्योथे बुडा त तुप्लुक्क. हैन ठेगानानी कती ठयाक्कई पारेचन गांठे. झुम्रुक्क भका, छुस्स दारी पालेका, राती फेरी गाडिमा टोपिनी हरयेछन्केरे सुद्दी हराकाले, लामो न लामो टुप्पी झुन्नाउदै आकातनी. ये काका हैन के देख्न्न पर्यो यो! भन्न नापम्दै भक्कानिएर रुन पो थाले गांठे. अनि सबै राम कहानी सुनम्ना पो थाले. बरा बुडा मूंछे बड़ो दुख पएछन. येता काकीलाई फेरी हल पर्खी अली अली पैसो कमार ल्यम्न परो भनेर हिड्या रेचन केरे उता त्यों बिल्लीबाठ भएछ. अनि २,४ दिन मेरोड़ेराँ बसेसी बुडालाई न्यास्रो लाएछ घरको. ये लाले येसो काम मिलाइदेन मेरोत गाम्मा बेब्हार बिउरेर चौपटै भाछा, जसरी भनी २,४ पैसो नकमैकन नहुनू छ, जति सौदों चाडो खोज्त खोज भनेकेरे. मैले भने, " हुन्छ हुन्छ काका २,४ पख, मेसो मिलाम्लानी". अब आफू परियों लाउरे, मेरो पलटन उता जम्मू कश्मीर तिर खटियो, तुरुन्तै हिनिपनी हालियो. छे मैना पछि आउछू त बिर्खे.....के कुरा अर्निर. बुडाले त आफ्नै सापकी बुडि चट पारेछ्न. अनी लुक्दई हिन्दै अर्या रैछ्न. मैले भने, " ये काका के गरेकाऊ यो बुढेस्कालाँ? उता छोरा बिआ अरनी बेलाका भाछान, ती काकी को त्यों चाल छ". मन्मन्ले भने, हरे अब कुन मुख लिएर घर जानी होलान यी बुडा. बुडा त बीर्खे झन झन रसीला भाछ्न सत्तेरामाराम. साप्को बुडिले २ लाख लिएर हिनेकी अरे घरट, अनि के के भनेर १ लाख जति झारेछन, हिन्नी बेलां, " लाले येती पैसो मेरी जहान लाई दियेस है" भानेर दिए अनि फुत्त निस्केका हून तेस्पछी मरे जिम्दो को पत्तो छिन. अब काकिले सोदीन भने के भंनी हो फेरी.
Read Full Discussion Thread for this article