Posted by: Deep August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
सानेपाँ झन हाम्रो पालाँ त हेरी स्याल पनि आउन डराउनी -- तेस्तो सुनसान। म नब्बे सालको भुँईचालो जाँदा तिर्थेको ब्या मा -- को तिर्थे रे? लौ मेरो कान्छोको साहिलो के त? -- सम्झ्यो हैन? हो तेई तिर्थ्या ब्यामा जान भनेर खेतै खेत जाँदै थें खेत हल्लार भनेको छुट्टी --
Read Full Discussion Thread for this article