Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लौ चिप्लेले भन्या पंहेलो घर ठ्याक्कै त्यै हो ल। कुपन्डोल र कालो पुल जानि बाटाका बिच्चको के त। बुढि आमै थिन साहुनी। पटुकि कसेर बस्या हुन्थिन। अनि हिमाली पाउरोटी क्या सम्झायौ। तर नबुझ्या कुरो चैं सानेपा घर भा मुन्छे, चिप्ले चैं किन नाम राख्या नि? अस्ति झुक्केर गोरखापत्र बाजेको पसल अगाडिको उसिन्या अन्डाको कुरो गर्दै थिँ म।
Read Full Discussion Thread for this article